राजावादीहरु सलबलाउन थालेपछी तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

मकवानपुर । राजावादीहरु सलबलाउन थालेपछी तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । देशको गम्भीर परिस्थितिबारे छलफल गर्न शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्का प्रसाद ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बस्न लागेको हो ।

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले दिनदिनै आन्दोलन चर्काउन थालेपछि तीन दलका शीर्ष नेताहरुबीच पहिलो पटक छलफल हुन लागेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.