ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर निकटका विद्यार्थी नेताले बाजी मारे

मकवानपुर । बिरगञ्जको ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघका बागी उम्मेदवारले बाजी मारेका छन् । कांग्रेस निकट नेविसंघले टिकट नदिएपछि प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार यादवले अध्यक्षमा बाजी मारेको हो ।

यादवले १११५ मतका साथ नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुकलाई पछारेका हुन् । अध्यक्षमा निर्वाचित यादव कांग्रेस बरिस्ठ नेता डा.शेखर कोइराला निकट रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.